नितिनिर्माण तहमा महिलाको उचित प्रतिनिधित्व गराउन माग।

फागुन–२५ सुर्खेत।निति निर्माण तहमा महिलाको उचित प्रतिनिधित्व गराउन सरोकारवालाले माग गरेका छन ।१०८ औँ अन्तराष्टिय श्रमीक महिला दिवसको अवसरमा सुर्खेतको बीरेन्द्रनगरमा भएको कार्यक्रमका सहभागिले ऐन कानूनमा अधिकार दिएर मात्र नहुने भन्दै यसको कार्यान्वयन बलियो हुनुपर्ने ‍औंल्याएका छन ।कर्णाली प्रदेशका कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी समेत सम्हानुभएका आर्थीक मामीला मन्त्री प्रकाश ज्वालाले महिलामैत्री कानुन निर्माणकालागि सामाजीक विकास मन्त्रालयसंग … Continue reading नितिनिर्माण तहमा महिलाको उचित प्रतिनिधित्व गराउन माग।