निवार्चन क्षेत्र निधारण गर्दा भुगोललार्इ प्राथमिकता दिन सुर्खेतका राजनितिक दलहरूको आग्रह।

साउन–१६ सुर्खेत।सुर्खेतका राजनितिक दल र सरोकारवालाले भूगोललाइ विषेश प्राथमिकतामा राखेर निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने बताएका छन्।निवार्चन क्षेत्र निर्वाधारण आयोगले बीरेन्द्रनगरमा गरेको रायसुझाव संकलनमा उनीहरूले भुगोलका आधारमा निर्वाचन क्षेत्र तय गर्नु उचित हुने तर्क गरेका छन।उनीहरूले सुर्खेत सहित समग्र प्रदेस नम्बर ६ पहाडी क्षेत्र र भौगोलिक बिकटता भएकाले पनि जनसंख्या भन्दा भुगोललार्इ प्राथमिकता दिनुपर्ने बताएका छन।उनिहरूले … Continue reading निवार्चन क्षेत्र निधारण गर्दा भुगोललार्इ प्राथमिकता दिन सुर्खेतका राजनितिक दलहरूको आग्रह।