नेपालगन्ज उपमहानगरपालिकाले आगामी बर्षकालागि ६ सय ६३ वटा योजना तय गर्यो
माघ–१९बाँके।बाँकेको नेपालगन्ज उपमहानगर पालिकाले आगामी बर्षकालागि ६ सय ६३ वटा योजना तय गरेको जनाएको छ।नगर प्रमुख डा. धबलसमशेर राणाले उपमहानगरपालिकाभित्र ९० किलोमिटर सडक स्तरोन्नती तथा कालोपत्रेको योजना रहेको भन्दै नेपालगन्ज बसपार्कलाई चार महिनामा स्तरीय बसपार्कको रुपमा तयार गरिने बताउनु भयो।नेपालगन्जमा अधुरो सडक, ढल, नालाहरुको पूर्वाधार विकासकालागि एशियाली विकास बैंकबाट क्षेत्रीय सहरी विकास आयोजना मार्फत दोस्रो … Continue reading नेपालगन्ज उपमहानगरपालिकाले आगामी बर्षकालागि ६ सय ६३ वटा योजना तय गर्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed