नेपाली कांग्रेस सुर्खेतले प्रतिनिधि र प्रदेशसभाको चुनाबकालागि उम्मेदवार सिफारिस गर्योः

असोज १८ सुर्खेत-नेपाली कांग्रेस सुर्खेतले आउँदो मंसिर २१ गते हुने प्रदेश सभा र प्रतिनिधिसभा चुनावका लागि जिल्लामा उम्मेदवारहरुको टुंगो लगाएको छ। पार्टी कार्यालय गिरिजाप्रसाद कोइराला स्मृति भवनमा बसेको जिल्ला कार्य समितिको बैठकले गाउँ हुँदै क्षेत्रीय समितिबाट आएका नामहरुको सुझावसहित टुंगो लगाएको हो। प्रतिनिधिसभाको निर्वाचनका लागि क्षेत्र नं. १ बाट पार्टी सहमहामन्त्री, पूर्व गृहमन्त्री एवं केन्द्रीय … Continue reading नेपाली कांग्रेस सुर्खेतले प्रतिनिधि र प्रदेशसभाको चुनाबकालागि उम्मेदवार सिफारिस गर्योः