नेपाली क्रिकेट टोली श्रीलंका प्रस्थान।

भदौ ५। मलेसियामा आयोजना हुने एसीसी कप छनोट प्रतियोगितामा सहभागी हुने नेपाली क्रिकेट टोली अभ्यास खेलकालागि श्रीलंका गएको छ ।श्रीलंकामा अभ्यास खेलपछि नेपाली टोली सोझै मलेसिया जानेछ ।नेपाली टोलीमा कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, अनिलकुमार शाह, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित भण्डारी, ललित नारायण राजवंशी, बसन्त रेग्मी रहेका छन् ।यस्तै सागर … Continue reading नेपाली क्रिकेट टोली श्रीलंका प्रस्थान।