नेपाल एयरलाइन्सले सुर्खेत–काठमाडौं हवाई उडान सुरु गर्यो।
चैत–२६सुर्खेत।राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइनसले आजदेखि सुर्खेत–काठमाडौं हवाई उडान सुरु गरेको छ।पाल एयरलार्इनसको विमान क्याप्टेन निपेन्द्र भटराई र को-पाईलट सिर्जना रावतले आज पहिलो उडान काठमान्डौबाट सुर्खेत गराउनु भएको हो।को-पार्इलट रावतले काठमाण्डौ देखि सुर्खेतसम्म जहाज अबतरणमा कुनै समस्या नरहेको भन्दै १ घण्टा ५ मिनेटमा बीरेन्द्रनगर उत्रेको जानकारी दिनुभयो। नेपाल एयरलाइनसले अबदेखी हरेक हप्ताको आईतवार सुर्खेत–काठमाडौं सिधा हवाई सेवा संञ्चालन … Continue reading नेपाल एयरलाइन्सले सुर्खेत–काठमाडौं हवाई उडान सुरु गर्यो।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed