पर्यटकिय क्षेत्रको संरक्षण गर्न प्रदेस सरकारले ठोस योजना ल्याउने

चैत–१६सुर्खेत।कर्णाली प्रदेश राजधानी बीरेन्द्रनगरमा रहेको पर्यटकिय स्थल बुलबुले ताल र उद्यानको सरसफाई गरिएको छ।हातमा कुचो, बेल्चा तथा अन्य औजार सहित कर्णाली प्रदेशका मुख्यमन्त्री मन्त्रीको टोलीले बुलबुले ताल र बगैंचाको सफाई गरेको हो।मुख्यमन्त्री शाहीले कसैले कल्पना गर्न नसकेको सुर्खेत निर्माण गरेर सबैको ध्यान कर्णाली प्रदेश तर्फ आकर्षिक गर्ने बताउनु भयो ।उहाँले सुर्खेतलार्इ नयाँ मोडेलको रुपमा सहरिकरण गर्ने सरकारको योजना … Continue reading पर्यटकिय क्षेत्रको संरक्षण गर्न प्रदेस सरकारले ठोस योजना ल्याउने