पश्चिम सुर्खेतको बराहतालमा दलित समूदायका बालकमाथि कुटपिट भएको भन्दै उजुरीः

चैत १९ सुर्खेत -पश्चिम सुर्खेतको बराहताल गाउँपालिकामा भान्सा छोएको निहुँमा दलित समूदायका बालकलार्इ निर्घात कुटपिट गरिएको भन्दै प्रहरीमा उजुरी दर्ता भएको छ ।बराहताल गाउँपालिकामा वडा नम्बर ८ मा ९ बर्षीय बालक भीमबहादुर विकलाई घरभित्र पसेको भन्दै निघात कुटपिट गरिएको आफन्जनले बताएका छन।पिडित बालकका आमा जैसरा बिकले छोरालाई छिमेकी बाटु शाही र उहाँका छोरा भरत शाहीले … Continue reading पश्चिम सुर्खेतको बराहतालमा दलित समूदायका बालकमाथि कुटपिट भएको भन्दै उजुरीः