प्रदेस नम्बर ६ का १० जिल्लाबाट साउन महिनामा भष्ट्राचार सम्बन्धि ८१ वटा उजुरी दर्ता ।
भदौ-१८ सुर्खेत सहित प्रदेस नम्बर ६ का १० जिल्लाबाट साउन महिनामा भष्ट्राचार सम्बन्धि ८१ वटा उजुरी दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जनाएको छ।सबैभन्दा धरै शिक्षा र स्थानिय विकाससंग सम्बधित उजुरी दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका प्रमुख रबिलाल पन्थले जानकारी दिनुभयो।गत आर्थिक वर्षमा दर्ता भएको ६३३ उजुरी मध्य ३९३ वटाको … Continue reading प्रदेस नम्बर ६ का १० जिल्लाबाट साउन महिनामा भष्ट्राचार सम्बन्धि ८१ वटा उजुरी दर्ता ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed