प्रदेस नम्बर ६ मा बामगठबन्धन र कांग्रेसका उम्मेदवारबिच मात्र प्रतिस्पर्धा हुने ।
माघ–११सुर्खेत।यही माघ २४ गते हुन राष्ट्रिय सभा निर्वाचनकालागि प्रदेश नम्बर ६ मा बाम गठबन्धनका नेकपा एमाले र माओबादी केन्द्र तथा नेपाली कांग्रेसले मात्र मनोनय दर्ता गराएका छन।बीरेन्द्रनगरमा रहेको प्रदेश नम्बर ६ को निर्वाचन अधिकृतको कार्यालयले ८ पदकालागि बामगठबन्धनबाट ८ र नेपाली कांग्रेसबाट ४ जनाको उम्मेदवारी परेको जनाएको छ ।राष्ट्रिय सभा सदस्य निर्वाचनकालागि प्रदेश ६ बाट … Continue reading प्रदेस नम्बर ६ मा बामगठबन्धन र कांग्रेसका उम्मेदवारबिच मात्र प्रतिस्पर्धा हुने ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed