प्रशिक्षक कोजी नेपाल आउन नपाउने ।
भदौ ६ ।अध्यागमन विभागले नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षककारुपमा काम गरिरहेका जापानी नागरिक ग्यातुकी कोजी नेपाल आउन रोक लगाएको छ।अध्यागमन विभागले नेपाली टोलीका मुख्य प्रशिक्षक कोजीलाई श्रम स्वीकृतिबिना नेपालमा काम गर्दै आएपछि नेपाल प्रवेशमा रोक लगाएको हो।प्रशिक्षक कोजी नेपाली टोलीसँग एसियन गेम्सकालागि अहिले इन्डोनेसियामा हुनुहुन्छ। एसियन गेम्समा नेपाल समूह चरणको तीनै खेलमा पराजित हुँदै … Continue reading प्रशिक्षक कोजी नेपाल आउन नपाउने ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed