बाँकेबाट उम्मेदवार बनेका १ सय ३ जनामध्ये ८० जना उम्मेदवारले जमानत जोगाउन सकेनन्।
मंसीर–२७बाँके।प्रतिनिधिसभा र प्रदेशसभामा बाँकेबाट उम्मेदवार बनेका १ सय ३ जनामध्ये ८० जना उम्मेदवारले जमानत जोगाउन नसकेको जनार्इएको छ।बाम गठबन्धन र लोकतान्त्रिक गरी दुई धु्रवमा बाँडिएको निर्वाचनमा बाँकेका कुनै पनि निर्वाचन क्षेत्रमा तीन जनाभन्दा बढीले जमानत बचाउन सकेका छैनन्।बाँकेमा ३ प्रतिनिधिसभा र ६ प्रदेशसभाका गरी ९ सिटबाट १ सय ३ जना प्रतिस्पर्धामा उत्रिएका थिए।क्षेत्र नं. १ … Continue reading बाँकेबाट उम्मेदवार बनेका १ सय ३ जनामध्ये ८० जना उम्मेदवारले जमानत जोगाउन सकेनन्।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed