बाँकेमा तिन थान हतियार सहित एक भारतीय नागरिक प्रहरीको नियन्त्रणमा ।
मंसीर–१२ बाँके।बांकेमा तिन थान हतियार सहित एक भारतीय नागरिक पक्राउ परेका छन्।बांकेको डुडुवा गांउपालीका ६ चौधरीपुरुवामा राजेन्द्र लोनियाको घरबाट भारतीय नागरिकलाई २ थान कटुवा पेस्तोल सहित पक्राउ गरिएको हो।पक्राउ परेका व्यक्ती भारत बहराइज जिल्ला रुपैंडियाका पशराम पासी रहेको र ड्ुड्वाका राजेन्द्र लोनियाले पेस्तोल मगाएको प्रहरीले जनाएको छ।राजेन्द्र लोनियाको घरमा छापा मार्दा एक थान भरुवा बन्दुक … Continue reading बाँकेमा तिन थान हतियार सहित एक भारतीय नागरिक प्रहरीको नियन्त्रणमा ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed