बाँकेमा ल्याण्डफिल साइट निर्माणकालागि जग्गाखरीद प्रक्रियामा अख्तियारको चासो।

मंसीर–५बाँके।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले बाँकेमा ल्याण्डफिल साइट निर्माणकालागि जग्गाखरीद प्रक्रियामा अनियमितताको आशंका गर्दै सम्बन्धित सबै फाइल जाँचकालागि झिकाएको छ।नेपालगन्ज उप महानगरपालिकालाई पत्राचार गरि ल्याण्डफिल साइटको जग्गा खरीद बारे भएको सबै काम कारवाही सम्बन्धी दस्तावेज झिकाएको कार्यालयले जनाएको छ।नेपालगन्जको फोहोर आधुनिक किसिमबाट ब्यवस्थापन गर्न भन्दै हिरमिनिया स्थित ल्याण्डफिल साइटको जग्गा खरीद प्रक्रियामा झण्डै डेढ … Continue reading बाँकेमा ल्याण्डफिल साइट निर्माणकालागि जग्गाखरीद प्रक्रियामा अख्तियारको चासो।