बाँकेले पारिवारिक विवाद, असमझदारी र घरेलु हिंसाका उजुरी दर्ता हुने क्रम बढेको प्रहरीको भनार्इ।
पुष–४बाँके।जिल्ला प्रहरी कार्यालय बाँकेले पारिवारिक विवाद, असमझदारी र घरेलु हिंसाका उजुरी दर्ता हुने बढेको जनाएको छ।महिला तथा बालबालिका सेवा केन्द्रमा चालु आर्थिक वर्षको पाँच महिनामा यस सम्बन्धी १२६ वटा महिला सम्बन्धी उजुरी दर्ता भएका छन।प्रहरी सहायक निरीक्षक श्याम कुमारी मगरले सामान्य विषय भएपनि पारिवारिक अज्ञानता, असमझदारी र विचलनले उजुरी दर्ता हुने गरेको पाइएको बताउनु भयो।यस्तै … Continue reading बाँकेले पारिवारिक विवाद, असमझदारी र घरेलु हिंसाका उजुरी दर्ता हुने क्रम बढेको प्रहरीको भनार्इ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed