बिमान दुर्घटनमा ज्यान जानेको संख्या ४९ पुग्योः

फागुण २९, यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा २२ नेपालसहित ४९ जनाको मृत्यु भएको छ । दुघर्टनामा २२ जना घाइते भएका छन्। उनीहरु मध्ये केहीको केहीको अवस्था गम्भीर छ । बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको थियो। ७६ सीट क्षमताको दुर्घटनाग्रस्त विमानमा २८ महिला र २ … Continue reading बिमान दुर्घटनमा ज्यान जानेको संख्या ४९ पुग्योः