बिराटनगर एभरेष्ट प्रमिएर लिग र्इपिएल क्रिकेटको फार्इनलमा प्रवेश।

पुष–१३ ।विराटनगर वारियर्स राजधानीमा जारी सर्वाधिक पुरस्कार राशीको एभरेष्ट प्रिमियर लिग इपीएल ट्वेन्टी ट्वेन्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।कीर्तिपुर मैदानमा आज भएको पहिलो क्वालीफायरमा भैरहवा ग्ल्याडिएटर्सलाई ८ विकेटले हराउँदै बीराटनगरले फार्इनलमा ठाउँ पक्का गरेको हो।भैरहवाले दिएको १ सय २८ रनको विजयी लक्ष्य प्रतियोगिताको एक मात्र अपराजित टोली विराटनगरले १७ ओभरमा २ विकेट गुमाएर पुरा ग¥यो।विराटनगकोलागि … Continue reading बिराटनगर एभरेष्ट प्रमिएर लिग र्इपिएल क्रिकेटको फार्इनलमा प्रवेश।