बीरेन्द्रनगरमा प्रदेश नम्बर ६ का उनासी स्थानिय तहका प्रमुख तथा उपप्रमुखलार्इ तालिम दिर्इने ।

असार ६ ,सुर्खेत – नयाँ संरचनाअनुसार स्थानीय अधिकारका बारेमा आज देखि बीरेन्द्रनगरमा प्रदेश नम्बर ६ का उनासी स्थानिय तहका प्रमुख तथा उपप्रमुखलार्इ तालिम दिर्इने भएको छ। सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह निर्वाचनमा चुनिएका नगर तथा गाउँपालिका प्रमुखलाई स्थानीय विकास तथा पूर्वाधार निर्माणमा जिम्मेवार बनाउन तालिम दिन लागिएको जनाएको छ। स्थानीय विकासकालागि लामो … Continue reading बीरेन्द्रनगरमा प्रदेश नम्बर ६ का उनासी स्थानिय तहका प्रमुख तथा उपप्रमुखलार्इ तालिम दिर्इने ।