बुलबुले उधानभित्र सामुदायीक शान्ती बाटीकाको उद्घघाटन

असोज ६ सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरमा रहेको बुलबुले उधानभित्र सामुदायीक शान्ती बाटीकाको उद्घघाटन गरिएको छ। एक कार्यक्रमका बिच प्रदेश नम्बर ६ का प्रहरी प्रमुख रणबहादुर चन्द्रले उद्घघाटन गर्दै प्रकृति संरक्षण गर्न सबैको दायित्व रहेको भन्दै यसको संरक्षणमा लाग्नुपर्ने जोड दिनुभयो। उहाँले बुलबुले भित्र विभिन्न खाल्का अपधार हुने भएकाले शान्ति सुरक्षाको लागी प्रहरी परिचालन गरेर नियन्त्रण गरिने … Continue reading बुलबुले उधानभित्र सामुदायीक शान्ती बाटीकाको उद्घघाटन