ब्राउनसुगर सहित सुर्खेतको बीरेन्द्रनगर बाट एक जनालार्इ प्रहरीले नियन्त्रणमा लियो।
असोज–२६ सुर्खेत।लागुऔषध ब्राउनसुगर सहित सुर्खेतको बीरेन्द्रनगर बाट प्रहरीले एक जनार्इ प्रकाउ गरेको छ।वीरेन्द्रनगर ९ लाटिकोईली मिलनचोक जनिकै बाट लाटिकोईली बस्ने बर्ष २३ को चन्द्र बहादुर बुढा मगरलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।बुढाको साथ बाट ११० मिलिग्राम लागुऔषध ब्राउनसुगर पनि बरामद गरिएको प्रहरीले जनाएको छ।यस बिषयमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed