मध्यपश्चिम क्षेत्रमा अहिलेसम्म ४९ दशमलब ३ प्रतिशत धान रोपाइ।

असार २९-सुर्खेत। मध्यपश्चिम क्षेत्रमा अहिलेसम्म ४९ दशमलब ३ प्रतिशत धान रोपाइ सम्पन्न भएको क्षेत्रिय कृर्षी निर्देशनालयले जनाएको छ।मध्यपश्चिमका हिमाली जिल्लामा बढी रोपार्इ भएपनि तरार्इ क्षेत्रका जिल्लामा भने तुलनात्मक रूपमा कम रोपार्इ भएको छ। सबैभन्दा बढी डोल्पामा ९८ प्रतिशत रोपार्इ भएको निर्देशनालयका प्राविधिक सहायक अमर खड्काले जानकारी दिनुभयो।यसैगरी सबैभन्दा कम बाँकेमा १६ प्रतिशत मात्र रोपाइ भएको … Continue reading मध्यपश्चिम क्षेत्रमा अहिलेसम्म ४९ दशमलब ३ प्रतिशत धान रोपाइ।