मध्यपश्चिम बिश्वबिद्यालयमा ८ बिद्यार्थी संगठनको आन्दोलन र त्यसपछिको परिस्थितिबारे सात दलको ध्यानाकर्षण।

असार ४, सुर्खेत-सुर्खेतस्थित विभिन्न राजनीतिक दलले ११ बुँदे माग राख्दै ८ बिद्यार्थी संगठनले मध्यपश्चिम बिश्वबिद्यालय थालेको आन्दोलन र त्यसपछिको परिस्थितिबारे गम्भिर ध्यानाकर्षण भएको जनाएका छन । सात राजनितिक दलले संयुक्त रूपमा बिज्ञप्ति जारी गर्दै वार्ताबाटै समस्याको सामाधान गर्न मध्यपश्चिम बिश्वबिद्यालय प्रशासनसंग आग्रह गरेका छन । बिज्ञप्तिमा समस्या गर्ने भन्दा पनि मूल बिषयलार्इ ओझेलमा पार्नेगरि विभिन्न … Continue reading मध्यपश्चिम बिश्वबिद्यालयमा ८ बिद्यार्थी संगठनको आन्दोलन र त्यसपछिको परिस्थितिबारे सात दलको ध्यानाकर्षण।