माग पुरा नभएको भन्दै मध्यपश्चिम बिश्वबिधालय सुर्खेतका बिधार्थी संगठनहरुद्घारा भन्डाफोर अभियान
असार २ सुर्खेत-मध्यपश्चिम बिश्वबिधालय सुर्खेतका विभिन्न बिधार्थी संगठनहरुले आफ्ना माग पुरा नभएको भन्दै भन्डाफोर अभियान चलाएका छन। उनिहरुले विश्वविद्यालयका पदाधिकारीले आफूखुशी क्षेत्रा अधिकार भन्दा बाहिरका क्यामपसहरुलाइ सम्धन्धन दिन खोजेको भन्दै दबाब मुलक अभियान थालेको जनाएका छन। बिधार्थी संगठनहरुले नीजि संस्थालाई सम्बन्धन दिएर पदाधिकारी व्यापारमा लागेको भन्दै आफुहरु त्यसको विरोधमा लागेको बताएका छन। यस्तै आज बिश्वविधालयका … Continue reading माग पुरा नभएको भन्दै मध्यपश्चिम बिश्वबिधालय सुर्खेतका बिधार्थी संगठनहरुद्घारा भन्डाफोर अभियान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed