मुस्लिम समुदायको दोस्रो महान पर्व बकर र्इद हर्षाल्लासका साथ मनार्इदै।
भदौ-१८ मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद अर्थात इदुल जोहा आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ। यस दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ। बकर … Continue reading मुस्लिम समुदायको दोस्रो महान पर्व बकर र्इद हर्षाल्लासका साथ मनार्इदै।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed