यस वर्षको बडादशैँको टिका ११ बजेर ५५ मिनेटमा

भदौ २२ सुर्खेत-नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँको टिका ११ बजेर ५५ मिनेटपछि लगाउनु उत्तम रहेको जनाएको छ। विजया दशमीका दिन बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन गर्ने शुभ साइत रहेको र विहान ११ बजेर ५५ मिनेटपछि टीका लगाउने उत्तम साइत रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले बताउनुभयो। पञ्चांग निर्णायक समितिले … Continue reading यस वर्षको बडादशैँको टिका ११ बजेर ५५ मिनेटमा