रारा कर्णाली पर्यटन वर्षको लोगो र नारा सार्वजनिक

चैत–१८सुर्खेत।कर्णाली प्रदेश सरकारले रारा कर्णाली पर्यटन वर्ष २०७५ को लोगो र नारा सार्वजनिक गरेको छ।वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गर्दै कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पर्यटन वर्षकालागि तयार गरिएको लोगो र नारा सार्वजनिक गर्नुभएको हो।पर्यटन वर्षकालागि ‘कर्णाली समृद्धिको आधार,पर्यटनको विकास र पुर्वाधार’भन्ने मुल नारा तय भएको छ।सार्वजनिक कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कर्णालीको विकास अब पर्यटन क्षेत्रबाट हुने … Continue reading रारा कर्णाली पर्यटन वर्षको लोगो र नारा सार्वजनिक