राष्ट्रियसभा निर्वाचनसम्बन्धी विधेयक छिटो जारी गर्नुपर्नेमा प्रधानमन्त्री देउवाको जोडः
पुस २ काठमान्डौ-प्रधानमन्त्री शेरवहादुर देउवाले आफू छिटोभन्दा छिटो सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताउनु भएको छ। नेकपा माओवादीका केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग बालुवाटारमा भएको भेटमा उहाँले राष्ट्रपति कार्यालयमा रहेको राष्ट्रियसभा निर्वाचनसम्बन्धी विधेयकलाई छिटोभन्दा छिटो जारी गर्न आवश्यक रहेकोमा जोड दिनुभयो। प्रधानमन्त्री देउवाले वाम गठबन्धनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यनिर्वाचनमा प्राप्त गरेको सफलताकालागि अध्यक्ष दाहललाई … Continue reading राष्ट्रियसभा निर्वाचनसम्बन्धी विधेयक छिटो जारी गर्नुपर्नेमा प्रधानमन्त्री देउवाको जोडः
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed