विकास निर्माण काम गर्दा वातावरणलार्इ बिशेष ध्यान दिन उच्न अदालत नेपालगन्ज इजलासको आदेश

चैत–१५बाँके।उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासले विकास निर्माण काम गर्दा वातावरणलार्इ बिशेष ध्यान दिन र धुलो नउडाउन आदेश दिएको छ।न्यायधीश शारङ्गा सुबेदी र खुशी प्रसाद थारुलेको इजलाशले विकास निर्माणका काम गर्दा  आम नागरिकको स्वास्थ्यलाई ख्यालमा राखेर बातावरण र स्वास्थ्य मैत्री रुपमा गर्नुपर्ने आदेस दिएको हो ।सुचना र मानवअधिकार अनुसन्धान केन्द्रको तर्फवाट अध्यक्ष अधिवक्ता विश्वजीत तिवारी र … Continue reading विकास निर्माण काम गर्दा वातावरणलार्इ बिशेष ध्यान दिन उच्न अदालत नेपालगन्ज इजलासको आदेश