विश्वकप क्रिकेट छनोटमा दुई खेल जितेको नेपाली किक्रेट टोली आज स्वदेश फर्किदै।
चैत–५।आइसीसी विश्वकप छनोट क्रिकेट खेल्न जिम्बाबे गएको नेपाली क्रिकेट टोली आज नेपाल आइपुग्ने भएको छ।विश्वकप क्रिकेट छनोट अन्तर्गत दुई खेल जितेको नेपालले क्रिकेट इतिहासमा सबैभन्दा ठूलो उपलब्धि हासिल गरेको छ।नेपालले पहिलो पटक एकदिवसीय मान्यता पाएको छ।समूह चरणमा हङकङलाई जितेको नेपालले पहिलो प्लेअपमा पपुवा न्यूगिनीलाई हराउँदै एकदिवसीय मान्यता पाएको हो।सातौं स्थानका लागि भएको खेलमा भने नेदरल्याण्ड्ससँग … Continue reading विश्वकप क्रिकेट छनोटमा दुई खेल जितेको नेपाली किक्रेट टोली आज स्वदेश फर्किदै।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed