वीरेन्द्रनगरमा दैनिक १२ टन फोहर व्यवस्थापन गर्न समस्या ।

सुर्खेत भदौ ८-सुर्खेतको वीरेन्द्रनगरमा दैनिक १२ टन फोहर व्यवस्थापन गर्न समस्या भएको वीरेन्द्रनगर नगरपालीकाले जनाएको छ। वतावरण सुधार समाज सुर्खेतले गरेको नगर स्तरिय फोहर व्यवस्थापन चुनौती र अबसर विषयक कार्यक्रममा यस्तो जानकारी गराएको हो। वीरेन्द्रनगर नगरपालीकाभित्र दैनिक ३१ टन फोहर संकलन हुने गरेकोमा १९ टन मात्र व्यस्थापन गर्न सकिएको नगरपालीकाले जनाएको छ। वीरेन्द्रनगर नगरपालीकाका उपप्रमुख … Continue reading वीरेन्द्रनगरमा दैनिक १२ टन फोहर व्यवस्थापन गर्न समस्या ।