वीरेन्द्रनगर नगरपालिकाले ६५ करोड ५४ लाख बजेट सार्वजनिक गर्यो।

साउन १ ,सुर्खेत -वीरेन्द्रनगर नगरपालिकाको प्रथम नगर सभाले आर्थिक वर्ष ०७४/०७५ कालागि ६५ करोड ५४ लाख तीन हजार रुपैयाँ विनियोजन गरेको छ। बजेट सार्वजनिक गर्दै उपप्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगरलाई आर्थिक, सामाजिक, पूर्वाधार, वातावरण तथा विपद् व्यवस्थापन तर्फका विभिन्न योजना ल्याएको बताउनु भयो। साथ तपाईँको, नेतृत्व हाम्रो, हामी बनाउछौं वीरेन्द्रनगरलाई राम्रो नारा सहित ल्यार्इएको निति तथा … Continue reading वीरेन्द्रनगर नगरपालिकाले ६५ करोड ५४ लाख बजेट सार्वजनिक गर्यो।