वीरेन्द्रनगर नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

सुर्खेत जेठ ६-निकै चासो र महोत्वका साथ हेरिएको ६ नम्बर प्रदेसको केन्द्रमा रहेको वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका देबकुमार सुबेदी बिजयी हुनुभएको छ। सुवेदी १४ हजार ४ सय ५ मतसहित मेयरमा विजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका बालाराम शर्माले १३ हजार ८ सय ९९ मत पाउनुभएको छ। नेकपा माओवादी केन्द्रका रत्नबहादुर गाहाले पाँच … Continue reading वीरेन्द्रनगर नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी