सबैभन्दा ठूलो प्रदेश भएपनि ६ नम्बर प्रदेशमा सबैभन्दा कम क्षेत्र तय गरिएको भन्दै असन्तुष्टि ।

भदौ–१६ सुर्खेत।भौगोलिक रूपमा देशकै सबैभन्दा ठूलो प्रदेश भएपनि ६ नम्बर प्रदेसमा सबै कम १२ वटा क्षेत्रमा तय गरिएको भन्दै प्रदेशवासीले असन्तुष्टि जनाएका छन।७ वटा प्रदेशमा सबै भन्दा ठूलो ६ नम्बर प्रदेशमा निर्वाचन क्षेत्र सबै भन्दा कम तय गरिएको भन्दै  असन्तुष्टि छाएको छ।निर्वाचन क्षेत्र निर्धारण आयोगले ६ नम्बर प्रतिनिधि सभाकालागि १२ र प्रदेश सभाकोलागि २४ निर्वाचन … Continue reading सबैभन्दा ठूलो प्रदेश भएपनि ६ नम्बर प्रदेशमा सबैभन्दा कम क्षेत्र तय गरिएको भन्दै असन्तुष्टि ।