सरकारी कार्यालयले स्थानिय आवश्यकता र समस्या पहिचान गरी सेवा दिनुपर्नेमा सेवाग्राहीको जोड।
असार २४ ,सुर्खेत – स्थानिय निकायले स्थानिय आवश्यकता र समस्या पहिचान गरी त्यसको समाधानकालागि काम गर्नुपर्ने औंल्याएका छन। गुणस्तरीय विकास योजना र प्रभावकारी सार्वजनिक सेवा सम्बन्धि सार्वजनिक सुनुवाइका सहभागीहरूले स्थानिय स्तरमा भएका समस्या समाधानकालागि सम्बन्धित निकाय लाग्नुपर्ने बताएका हुन । उनीहरूले सुर्खेतमा भएका सडक संञ्जाल ,खानेपानी ,विद्युत,शिक्षा ,स्वास्थ्य लगाएतका विभिन्न कुरामा जनताको सहज पहुँच पुग्नुपर्ने … Continue reading सरकारी कार्यालयले स्थानिय आवश्यकता र समस्या पहिचान गरी सेवा दिनुपर्नेमा सेवाग्राहीको जोड।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed