सर्पले डसेर दाङको तुलसीपुर उपमहानगरपालिका–८ अश्वाराका एक बालकको ज्यान गएको छ ।

0

साउन १ सुर्खेत, सर्पले डसेर दाङको  तुलसीपुर उपमहानगरपालिका–८ अश्वाराका एक बालकको ज्यान गएको छ ।

आज घरमै सुतिरहेको बेला सर्पले डसेर चार वर्षीय कमल विकको मृत्यु भएको छ ।

उपचारकालागि नेपालगञ्ज लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

 

सर्पले डसेर घार्इते हुनुभएका कमलका दिदी ११ वर्षीया अनिता विकको भेरी अञ्चल अस्पताल बाँकेमा उपचार भइरहेको छ ।

संगै सुतेका दिदी भाइलाई सर्पले डसेको आमा लक्ष्मी विकले बताउनु भयो ।

 

 

Share.

About Author

Leave A Reply