सर्वाधिक पुरस्कार राशीको एभरेष्ट प्रिमियर लिग इपीएल क्रिकेटमा ललितपुरको विजयी सुरूवात।

पुष؄–४ काठमाडौं।काठमाडौंमा हिजोदेखि सुरु भएको सर्वाधिक पुरस्कार राशीको एभरेष्ट प्रिमियर लिग इपीएल क्रिकेटमा ललितपुर प्याट्रियट्सले विजयी सुरूवात गरेको छ।कीर्तिपूरस्थित टियू क्रिकेट मैदानमा सम्पन्न खेलमा ललितपुरले काठमाडौं किङ्स एलाभेनलाई ७ विकेटले पराजित गर्योस।ललितपुरको जितमा ब्याटिङ र बलिङ दुवैमा विदेशी खेलाडीको प्रदर्शन निर्णायक रहृयो ।काठमडौंले दिएको ९० रनको सामान्य लक्ष्य राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वको ललितपुरले … Continue reading सर्वाधिक पुरस्कार राशीको एभरेष्ट प्रिमियर लिग इपीएल क्रिकेटमा ललितपुरको विजयी सुरूवात।