सल्यानमा शंखेकिरा नियन्त्रण अभियान

0

असार ३१,सल्यानमा शंखेकिरा नियन्त्रण अभियान शुरु गरिएको छ ।

ठूलो आकारको शंखेकिराले किसानले लगाएको तरकारी बाली, धानबाली, मकैँबाली आदिमा क्षती पु¥याउन थालेपछि स्थानिय सरकारको पहलमा शंखेकिरा नियन्त्रण गर्न शुरु गरिएको हो ।

शारदा नगरपालिका वडा नम्बर ६ का  वडाअध्यक्ष भिकराज बुढाथोकीले करिब१२ क्वीन्टल शंखेकिरा संकलन गरिएको बताउनु भयो ।

संकलित किरालाई आईपिएम प्रबिधि प्रयोग गरेर नष्ट गर्न थालिएको छ ।

उहाँले संकलन गरिएको किरामा नुन राखेको र सबै मरे पनि खाडल खनेर गाड्ने गरेको बताउनु भयो ।

Share.

About Author

Leave A Reply