सहिदको सपना साकार पार्न सबै जुट्नुपर्ने सुर्खेतका सरोकारवाला निकायको सुझाव।

साउन- २६ सुर्खेतलाई ६ नंम्बर प्रदेशको राजधानी बनाउँन दुईबर्ष अगाडी सुर्खेतमा भएको आन्दोलनमा सहादत प्राप्त गरेका सहिदको सपना पुरा गर्न सबै एक भएर लाग्नु पर्ने सरोकारवालाहरुले जोड दिएका छन । सहिद याम बिसी स्मृती प्रतिष्ठानले वीरेन्द्रनगरमा गरेको दोस्रो स्मृती दिवसमा सहभागीहरुले सहिदका नामवाट स्मारक बनाउँन माग गरेका छन। कार्यक्रममा जिल्ला समन्वय समितिका नवनिर्वाचित प्रमुख छविलाल … Continue reading सहिदको सपना साकार पार्न सबै जुट्नुपर्ने सुर्खेतका सरोकारवाला निकायको सुझाव।