सुदूरपश्चिम ११ का दुवै टोली फारवेष्ट पशुपति कप फुटबलको क्वाटरफाइनलमा

सुदूरपश्चिम ११ स्पोर्टस क्लबका दुवै टोली धनगढीमा जारी तेस्रो संस्करणको फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेका छन्। हिजो भएका दुवै खेलमा जित हात पार्दै सुदूरपश्चिम ११ को ‘ए’ र ‘बी’ टीम अन्तिम आठमा पुगेका हुन्। धनगढी रंगशालामा भएको पहिलो खेलमा सुदूरपश्चिम ११ ‘ए’ ले नेपाल प्रहरी प्रदेश नम्बर ७ लाई ४–० को फराकिलो अन्तरले … Continue reading सुदूरपश्चिम ११ का दुवै टोली फारवेष्ट पशुपति कप फुटबलको क्वाटरफाइनलमा