सुर्खेतकाे बुलबुलेमा र्याप्टिङ सञ्चालन।

चैत−४सुर्खेत।कर्णाली प्रदेशको राजधानी बीरेन्द्रनगरमा रहेको पर्यटकिय केन्द्र बुलबुलेमा र्याप्टिङ सञ्चालनमा ल्याइएको छ।भेरी कर्णाली र्याप्टिङ एड्भान्स प्रालीले सुरुमा परिक्षणकालागि १५ दिन सम्म र्याप्टिङ सञ्चालनमा ल्याएको भन्दै पछि सम्झौता गरि नियमित रुपमा सञ्चालन गर्न जनाएको छ।यस्तै र्याप्टिङ सञ्चालनमा ल्याएसँगै पर्यटकिय केन्द्र बुलबेलेमा पर्यटकहरूको संख्या बढ्ने र बुलबुलेको आम्दानि बढ्ने छ।विद्यार्थिकालागी ५० र अरुकालागि भने १०० को टिकट … Continue reading सुर्खेतकाे बुलबुलेमा र्याप्टिङ सञ्चालन।