सुर्खेतका अटोरिक्सा चालकहरुले आन्दोलन।

भदाै ५ सुर्खेत- तत्कालै लाईसेन्स दिने व्यवस्था गर्नुपर्ने माग गर्दै सुर्खेतका अटोरिक्सा चालकहरुले  आन्दोलन थालेका छन् । आन्दोलित अटोरिक्सा चालकहरुले लाईसेन्स खुलाउन माग गर्दै कर्णाली प्रदेशको भौतिक पुर्वाधार मन्त्रालय र जिल्ला प्रशासन कार्यालय सुर्खेतमा १÷१ घण्टा धर्ना दिएका हुन् । सिद्धपाईला यातायात प्रालीका अध्यक्ष पदम वनले सरकारी कमजोरीले आफुहरुसँग लाईसेन्स नभएको भन्दै तत्कालै लाईसेन्स प्राप्त … Continue reading सुर्खेतका अटोरिक्सा चालकहरुले आन्दोलन।