सुर्खेतका सरकारी कार्यालयको अनुगमनः जिम्मेवार निकायहरुनै सुचना दिन किन अन्कनाउने गरेको गुनासोः
पुस १२ सुर्खेत-जनतासंग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालय नै सुचना दिन आलटाल गर्ने गरेको पाएको छ। राष्ट्रिय सूचना आयोगको टोलीले आज सुर्खेतका ७ वटा सरकारी कार्यलयको अवलोकन गर्दा यस्तो पाएको हो। आयोगले अझै पनि कतिपय कार्यलयहरुले सुचना सम्बन्धि व्यस्थित कार्यविधि नबनाएको जनाएको छ। सेवाग्राहीको चाप बढी हुने कार्यालयले सुचना प्रणाली व्यवस्थापन हुन नसको भन्दै कार्यलयलार्इ … Continue reading सुर्खेतका सरकारी कार्यालयको अनुगमनः जिम्मेवार निकायहरुनै सुचना दिन किन अन्कनाउने गरेको गुनासोः
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed