सुर्खेतका ८ राजनितिक दलद्वारा सम्बन्धन प्रक्रिया तत्काल रोक्न मध्यपश्चिम बिश्वबिद्यालयलार्इ आग्रह।

साउन–२७ सुर्खेत।सुर्खेतका ८ राजनीतिक दलहरुले मध्यपश्चिमाञ्चल बिश्वविद्यालयले बिभिन्न निजी शैक्षिक संस्थालाई संम्बन्धन दिन लागेकोमा विरोध गर्दै यसलार्इ रोक्न आग्रह गरेका छन।८ दलले संयुक्त बिज्ञप्ती निकालेर यस क्षेत्रका १८ वटा शैक्षिक आंगिकता दिने निर्णय कार्यान्वयन नभएको बेला बाहिरका निजि शैक्षिक संस्थालाई संम्बन्धन दिनु मर्यादा विपरित हुने बताएका छन।उनीहरूले सम्बन्धन प्रकृया खारेज गर्नुपर्ने माग गर्दे आन्दोलन चलिरहेको … Continue reading सुर्खेतका ८ राजनितिक दलद्वारा सम्बन्धन प्रक्रिया तत्काल रोक्न मध्यपश्चिम बिश्वबिद्यालयलार्इ आग्रह।