सुर्खेतका ९ वटै स्थानीय तहका सबै वडामा स्वास्थ्य बीमा कार्यक्रम सुरू।

असोज–७ सुर्खेत।सुर्खेतका ९ वटै स्थानीय तहका सबै ९९ वडामा स्वास्थ्य बिमा कार्यक्रम लागु भएको छ।बिमा कार्यक्रमको वीरेन्द्रनगरमा एक कार्यक्रमका बिच शुभारम्भमा गर्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकूमार सुवेदिले पहिलो स्वास्थ्य बिमा सदस्यता लिनु भएको छ।स्वास्थ्य बिमा कार्यक्रमको सदस्य बन्न चाहानेका लागी ५ जनाको परिवारले बार्षिक रूपमा प्रति परिवार २५ सय रूपैया तिर्नुपर्नेछ भने ५ जनाभन्दा बढी … Continue reading सुर्खेतका ९ वटै स्थानीय तहका सबै वडामा स्वास्थ्य बीमा कार्यक्रम सुरू।