सुर्खेतको गुर्भाकोटमा दुइ हप्ता अघि देखिएको स्वाइन फ्लु नियन्त्रणमा आएको स्वास्थ्य चौकी सहारेको दाबि।

असोज–४ सुर्खेत।दुई हप्ता अघि पूर्वी सुर्खेतको गुर्भाकोटको वडा नम्वर ९ मा देखीएको एच वान् एन वान् र्इन्फलुन्जा नियन्त्रणमा आएको दाबि गरीएको छ।गुर्भाकोट नगरपालिका, क्षेत्रीय स्वास्थ्य र जिल्ला स्वास्थ्य कार्यालयको पहलमा विभिन्न अभियानहरु सञ्चालन गरेपछि नियन्त्रणमा आएको स्वास्थ्य चौकी सहारेले दाबि गरेको हो।रोग नियन्त्रणको लागि नगरपालिकामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि जनचेतना अभिवृद्धि गरिनुका साथै घरदैलो कार्यक्रम … Continue reading सुर्खेतको गुर्भाकोटमा दुइ हप्ता अघि देखिएको स्वाइन फ्लु नियन्त्रणमा आएको स्वास्थ्य चौकी सहारेको दाबि।