सुर्खेतको बड्डिचौर ,सालकोट र बाबीयाचौरमा बजार अनुगमन ।

चैत १९ सुर्खेत – सुर्खेतको बड्डिचौर ,सालकोट र बाबीयाचौरमा बजार अनुगमन गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेको नेतृत्व टोलीले सुर्तीजन्य पर्दाथ सम्बन्ध्मा बड्डिचौरमा १७ वटा ,सालकोटमा २१ वटा पसल र बाबीयाचौरमा ३० वटा पसलमा अनुगमन गरेको जनाएको छ।अनुगमनका क्रममा विक्री राखेका गुट्का एक हजार ९ सय ५० प्याकेट , सुर्ती ७ सय ३० … Continue reading सुर्खेतको बड्डिचौर ,सालकोट र बाबीयाचौरमा बजार अनुगमन ।