सुर्खेतको बीरेन्द्रनगरमा नमूना मतदान सम्पन्न।

कात्तिक–२९ सुर्खेत।निर्वाचनमा मत बदर हुन नदिन र यसबारे चेतना फैलाउन भन्दै सुर्खेतको बीरेन्द्रनगरमा नमूना मतदान गरिएको छ।कार्यक्रममा सुर्खेतका जिल्ला निर्वाचन अधिकारी सुनिता थापाले मंसीर २१ गते हुने प्रदेश र प्रतिनिधी सभाको निर्वाचन सम्बन्धी गतिबिधिलाई सुचना मैत्री बनाउने प्रतिबद्दता जनाउनु भएको छ।जिल्ला स्थित पत्रकारहरुले बैशाख ३१ मा भएको स्थानीय तह निर्वाचनमा समाचार संकलनका लागि असहज भएको … Continue reading सुर्खेतको बीरेन्द्रनगरमा नमूना मतदान सम्पन्न।