सुर्खेतको बीरेन्द्रनगर राष्ट्रिय नाटक महोत्सवको तयारी।
भदौ ७ सुर्खेत,सुर्खेतको बीरेन्द्रनगरमा राष्ट्रिय नाटक महोत्सव गर्ने तयारी थालिएको छ। महोत्सवको तयारीमा जुटेका कलाकारहरुको टोलीले आज कर्णाली प्रदेसका सामाजिक विकासमन्त्री दल रावललार्इ भेटेर सहयोग गर्न आग्रह गरेको छ। मन्त्री रावलले सुर्खेतमा राष्ट्रिय नाटक महोत्सव हुनु प्रदेस कै गौरवको कुरा भएको भन्दै सक्दो सहयोग गर्ने बचन दिएको महोत्सवको तयारीमा जुटेको आरंग नेपालका अध्यक्ष गणेशभक्त गौतमले … Continue reading सुर्खेतको बीरेन्द्रनगर राष्ट्रिय नाटक महोत्सवको तयारी।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed