सुर्खेतको बीरेन्द्रनगरमा बहुउदेश्यीय कबर्ड हल निर्माण सुरू ।

चैत–१२सुर्खेत।सुर्खेतको बीरेन्द्रनगरमा अत्याधुनिक बहुउद्देश्यीय कर्भड हल निर्माण कार्य शुरु भएको छ।एक कार्यक्रमका बीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बहुउद्देश्यीय कर्भड हल शिलयान्स गर्नुभएको हो।कर्णाली प्रदेशमै नमुना कर्भडहल निर्माण भएसंगै यसक्षेत्रका खेलाडीहरुलार्इ खेलक्षेत्रमा लाग्न थप टेवा पुग्ने छ।यस क्षेत्रमा कभर्डहल नहुदाँ बिभिन्न प्रतियोगीता गर्न बाँकेको नेपालगंजमा जानुपर्ने बाध्यता रहेको थियो।झन्डै तिन कोरोडको लागतमा निर्माण हुने कर्भडहल … Continue reading सुर्खेतको बीरेन्द्रनगरमा बहुउदेश्यीय कबर्ड हल निर्माण सुरू ।