सुर्खेतको सिम्ता गाउँपालीकाले करिब ३२ करोड बजेट बिनियोजन गर्यो ।

असार ३१ ,सुर्खेत – पुर्वी सुर्खेतको सिम्ता गाउँपालीकाले आगामी आर्थीक बर्षकोलागी करिब ३२ करोड ४५ लाख ९० हजार रकम बराबरको बजेट बिनियोजन गरेको छ। सिम्ता गाउँपालीकाले आगामी आर्थीक बर्षकोलागी पुजिगततर्फ करिब १५ करोड बराबरको रकम विनियोजन गरेको छ।गाँउसभाले १४ करोड ८८ लाख ३८ हजार रुपैयाँ बराबरका योजना तयार गरेको छ। सबैभन्दा धेरै कृषिमा ७० लाख, … Continue reading सुर्खेतको सिम्ता गाउँपालीकाले करिब ३२ करोड बजेट बिनियोजन गर्यो ।